काठमाडौँको पेप्सीकोलामा मध्यराति भीषण आगलागी
काठमाडौँ महानगरपालिका-३२ स्थित पेप्सीकोलास्थित कटेजमा गएराति भीषण आगलागी भएको छ। प्रहरी प्रभाग काँडाघारीका अनुसार पेप्सीकोला फुटबल ग्राउन्डनजिकै रहेको बाँसले बनेको एस ब्याम्बु कटेजमा शुक्रबार साढे १२ बजेतिर आगलागी भएको हो। सञ्जीव बस्नेतले सञ्चालन गरेको उक्त कटेजमा लागेको आगोले छेउमा रहेको टिनको जस्ताले बनेको केकमान्डु पनि नष्ट भएको प्रहरीले जानकारी दिएको छ। यो पसल&nbs
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







